IME Life New

नेपाल इन्स्योरेन्सको फुटसल प्रतियोगिता स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले ७८ औं वार्षिकोत्सवको अवसरमा यही असोज ३ र ४ गते आयोजना गर्न लागिएको फुटसल प्रतियोगिता स्थगित भएको छ । कम्पनीले एक सूचना जारी गर्दै हाल देशमा सृजित परिस्थितका कारण स्थगित गरिएको जनाएको छ । साथै उक्त फुटसल प्रतियोगिता पुनः आयोजना गर्ने सम्बन्धमा पछि जानकारी गराईने कम्पनीले जनाएको छ ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS