IME Life New

कहिलेबाट सकिँदैछ नेपाल माइक्रो इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता शेयरको लकइन अवधि ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख १२ हजार ५०० कित्ता शेयरको लकइन अवधि आगामी भदौ २२ गते सकिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जर्नाको हो ।

कम्पनीले जारी पूँजी ७५ करोडको ३० प्रतिशतको २२ करोड ५० लाखको २२ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेकोमा सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५०० कित्ता आइपीओ बाँडफाँड गरेको थियो।

Esewa
Crest

सर्वसाधारणलाई आइपीओ बाँडफाँड गरेको मितिले सामूहिक लगानी कोषको शेयर ६ महीनासम्म लकइनमा राख्नु पर्ने व्यवस्था भएकाले सोही बमोजिम उक्त शेयर लकइनमा थियो। अब सो समय भदौबाट सकिँदैछ । त्यसपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS