IME Life New

नेप्सेमा थपियो ३८ लाख शेयर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा छ्याङदी हाइड्रो पावरको हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीको शतप्रतिशत हकप्रद शेयर वापत ३८ लाख ६९ हजार ७७५ कित्ता शेयर सूचिकृत भएको हो । कम्पनीको सो शेयर भोलिबाट कारोबारमा आउनेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS