काठमाडौं । नेप्सेमा छ्याङदी हाइड्रो पावरको हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीको शतप्रतिशत हकप्रद शेयर वापत ३८ लाख ६९ हजार ७७५ कित्ता शेयर सूचिकृत भएको हो । कम्पनीको सो शेयर भोलिबाट कारोबारमा आउनेछ ।
नेप्सेमा थपियो ३८ लाख शेयर
काठमाडौं । नेप्सेमा छ्याङदी हाइड्रो पावरको हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीको शतप्रतिशत हकप्रद शेयर वापत ३८ लाख ६९ हजार ७७५ कित्ता शेयर सूचिकृत भएको हो । कम्पनीको सो शेयर भोलिबाट कारोबारमा आउनेछ ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।