IME Life New

नेको इन्स्योरेन्सले भदौ २२ गतेबाट अभिकर्ता तालिम सञ्चालन गर्दै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले बीमा व्यसाय वृद्धि गर्नुको साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ भर्चुअल माध्यमबाट अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो । तालिम भदौ २२ गतेबाट २४ गतेसम्म सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

तालिम विहान १० बजेबाट साझ ५ बजेसम्म सञ्चालन हुनेछ । तालिम शुल्क ३ हजार (अभिकर्ता इजाजतपत्र शुल्क) लाग्नेछ । परीक्षा भदौ २४ गते दिउँसो ४ बजेबाट ५ बजेसम्म हुनेछ । ५० जना आवेदकलाई पहिलो प्राथमिकता दिइनेछ । न्युनतम योग्यता प्सटु गरेको हुनुपर्नेछ ।
आवेदन कम्पनीको केन्द्रीय कार्यालयमा भदौ १८ गतेभित्र दिनुपर्नेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS