IME Life New

क्रेस्ट माइक्रो लाइफको १.१२ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता शेयरको लकइन अवधि सकिने भएको छ।

शेयर रजिस्ट्रार हिमालयन इन्भेस्टमेन्ट बैंकरले आज एक सूचना जारी गर्दै क्रेस्ट माइक्रो लाइफको १ लाख १२ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो असोज ५ गतेबाट सकिने जानकारी गराएको हो। यो आइपीओ जारी गर्ने क्रममा सामूहिक लगानी कोषलाई छुट्याइएको शेयर हो।

Esewa
Crest

आइपीओ बाँडफाँटको मितिले कम्पनीहरुले सामूहिक लगानी कोषलाई छुट्याएको शेयर ६ महिना लकइनमा राख्नुपर्ने व्यवस्था रहेको छ। सोही व्यवस्थाबमोजिम क्रेस्ट माइक्रो लाइफले लकइनमा राखेको सामूहिक लगानी कोषलाई छुट्याइएको शेयर फुकुवा हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS