IME Life New

नेपाल इन्स्योरेन्स कम्पनी उत्कृष्ट वार्षिक प्रतिवेदन गोल्ड अवार्डबाट सम्मानित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको निर्जिवन बीमा कम्पनीहरु मध्ये नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत नेशनल बेष्ट प्रेसिडेन्ट एनुअल रिपोर्ट अवार्ड २०२४ का लागि सम्मानित भएको छ । कम्पनी गोल्ड अवार्डबाट सम्मानित भएको हो ।

इन्स्टिच्युट अफ चार्टड एकाउन्टेट अफ नेपाल ९आईक्यान० द्धारा मिति २०८२ साल श्रावण २ गते शुक्रवार होटल -याडिसनमा आयोजित समारोहमा कम्पनीलाई गोल्ड अवार्डले सम्मान गरेको हो । उक्त समारोहमा प्रमुख अतिथि महालेखापरीक्षक माननीय तोयम रायले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई उक्त सम्मान पत्र प्रदान गरे ।

Crest

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

20%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

20%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS