IME Life New

गार्डियन माइक्रो लाइफको १ लाख १२ हजार कित्ता शेयरको लकइन अवधि आइतबार सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता शेयरको लकइन अवधि आइतबार साउन ४ गतेपछि सकिने भएको छ।कम्पनीको शेयर रजिस्ट्रार हिमालयन इन्भेस्टमेन्ट बैंकरले आज एक सूचना प्रकाशित गरी सामूहिक लगानी कोषलाई छुट्याइएको गार्डियन माइक्रो लाइफको १ लाख १२ हजार ५०० कित्ता शेयरको लकइन अवधि सकिन लागेको जानकारी गराएको हो।

गार्डियन माइक्रो लाइफ जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो। जसमा प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ।

Esewa
Crest

आइपीओ बाँडफाँट भएको मितिले सामूहिक लगानी कोषलाई वितरण गरिएको शेयर ६ महिना लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS