IME Life New

शिखर इन्स्योरेन्सका सञ्चालक बज्राचार्यको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समितिका सदस्य दिनेश बज्राचार्यले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको असार २५ गते बसेको सञ्चालक समिति बैठकले उनले दिएको राजिनामा स्वीकृत गरेको हो । असार २४ गतेबाट लागू हुनेगरी उनले दिएको राजिनामा स्वीकृत गरेको हो ।

1752124355096

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS