IME Life New

शुभश्री अग्नि सिमेन्ट उद्योगले आइपीओ ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शुभश्री अग्नि सिमेन्ट उद्योगले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। उद्योगले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ ल्याउन अनुमति मागेको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा यो उद्योगले २ अर्ब २ करोड १० लाख रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ करोड २ लाख १० हजार कित्ता आइपीओ जारी गर्नेछ।

Esewa
Crest

यो उद्योगको आइपीओ बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS