IME Life New

हरियाली छाएको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार पनि दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २५.०७ अंकले बढेर २६७८.१७ को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ। सर्वाधिक बढोत्तरी वित्त समूहमा ५.१२ प्रतिशतको देखिएको छ।

Esewa
Crest

आज बजारमा १९६ कम्पनीको शेयरभाउ बढेको छ भने ५२ कम्पनीको घटेको छ। यो दिन बजारमा १० अर्ब १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एचआईडीसीएलपीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एचआईडीसीएलपीः ५८ करोड ४९ लाख रुपैयाँ
  • अरुण काबेली पावरः ५३ करोड १३ लाख रुपैयाँ
  • राधी विद्युतः ४६ करोड ५६ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ४४ करोड ६९ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ४२ करोड ५८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४१ करोड ८२ लाख रुपैयाँ
  • नेपाल टेलिकमः ३५ करोड ९१ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ३२ करोड १० लाख रुपैयाँ
  • बुटवल पावरः २९ करोड २३ लाख रुपैयाँ
  • चिलिमे हाइड्रोपावरः २७ करोड ८४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS