IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार घटेको छ। नेप्से परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ को विन्दुमा झरेको हो।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन जलविद्युत समूह सर्वाधिक १.२२ प्रतिशतले बढ्दा बैंकिङ समूह सर्वाधिक १.०५ प्रतिशतले घटेको छ।

Crest

बजारमा ८६ कम्पनीको शेयरभाउ बढेको छ भने १६२ वटाको घटेको छ। बजारमा ९ अर्ब १३ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • राधी विद्युतः ७२ करोड ९५ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ६२ करोड २७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ६१ करोड ७१ लाख रुपैयाँ
  • बुटवल पावरः ४४ करोड ५१ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ४४ करोड रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २९ करोड ३७ लाख रुपैयाँ
  • अरुण काबेली पावरः २७ करोड १५ लाख रुपैयाँ
  • चिलिमे हाइड्रोपावरः २६ करोड २२ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः २४ करोड ९६ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः २३ करोड ८४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS