IME Life New

बीमाको दाबी भुक्तानी लिन आउन बीमितलाई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बीमाको दाबी भुक्तानी लिन आउन बीमितलाई आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो। ‘२०८१ चैत मसान्तसम्ममा क्षति भई कम्पनीमा प्राप्त हुन आएको बीमा दाबी सम्बन्धमा हालसम्म सर्भेयर वा कम्पनीमा आवश्यक कागजात पेस भएको छैन’, सूचनामा भनिएको छ, ‘त्यसैले सम्पर्कमा नआएका बीमितलाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन आग्रह गर्दर्छौं।’

Esewa
Crest

तोकिएको अवधिभित्र आवश्यक कागजपत्रसहित सम्पर्कमा नआएमा बीमा दाबीका फाइलहरु बन्द गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS