IME Life New

नेप्सेमा थपियो दुई कम्पनीको ८३ लाख बढी कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको ८२ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको कुल ८३ लाख ५ हजार ६८१.३६ कित्ता बोनस शेयर सूचीकृत भएको छ। जसमा नेपाल लाइफको ८२ लाख ७ हजार ९६६.५५ कित्ता र आत्मनिर्भर लघुवित्तको ९७ हजार ७१४.८१ कित्ता बोनस शेयर रहेको छ।

Esewa
Crest

यी दुवैले अघिल्लो वर्ष शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर सूचीकृत भएको हो। जसअनुसार अघिल्लो वर्ष नेपाल लाइफले १० प्रतिशत र आत्मनिर्भर लघुवित्तले १४.२५ कित्ता बोनस शेयर वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS