IME Life New

चैतसम्म गरिएको दाबीको भुक्तानी लिन आउन बीमितलाई सलिकोको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले २०८१ चैत मसान्तसम्म गरिएको दाबीको भुक्तानी लिन आउन बीमितलाई आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित दाबी भुक्तानी फर्छ्यौट गर्न बीमितलाई आग्रह गरेको हो। चैत मसान्तसम्ममा कम्पनीमा बीमित वा निजका प्रतिनिधिमार्फत दाबी पर्न आई हालसम्म पनि दाबी भुक्तानी हुन नसकेका ग्राहकले यथाशीघ्र केन्द्रीय कार्यालय वा आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी दाबी भुक्तानीका लागि आवश्यक कागजात सम्बन्धित सर्भेयर वा कार्यालयमा बुझाउन कम्पनीले आग्रह गरेको छ।

Esewa
Crest

दाबी भुक्तानी फर्छ्यौटका लागि कम्पनीले ३५ दिनभित्र सम्पर्कमा आउन ग्राहकलाई आग्रह गरेको छ। तोकिएको अवधिभित्र सम्पर्कमा नआउने ग्राहकको दाबी भुक्तानीसम्बन्धी प्रक्रिया अगाडि बढाउन कम्पनी असमर्थ हुने सूचनामा स्पष्ट पारिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS