IME Life New

स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी दिगो बनाउने सरकारको योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकता राखेको छ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमालाई प्राथमिकतमा राखेको हो। ‘स्वास्थ्य बीमा कार्यक्रमलाई पुर्नंरचना गरी दिगो बनाइनेछ’, संसदमा नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने।

Esewa
Crest

स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउन सबैलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिने सरकारको योजना रहेको छ। ‘यो सेवा सहज बनाउन सबै सेवाप्रदायकलाई यसमा आबद्ध गरिनेछ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS