IME Life New

नेको इन्स्योरेन्सको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्सको आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरिएको छ।

कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै हाल मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश छन्।

Esewa
Crest

उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS