IME Life New

बीमा दाबी फर्छ्यौटका लागि सम्पर्कमा आउन बीमितलाई सानिमा जीआईसी इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले बीमा दाबी फर्छ्यौटका लागि सम्पर्कमा आउन बीमितलाई आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘कम्पनीमा प्राप्त भएका दाबी निवेदनहरुमध्ये लामो समयसम्म फर्छ्यौट हुन बाँकी छ’, सूचनामा भनिएको छ, ‘ती दाबीको फर्छ्यौटका लागि दाबीकर्ताले कम्पनीको प्रधान कार्यालयका साथै नजिकका शाखा तथा उपशाखामा बुझाउन बाँकी आवश्यक कागजातसहित सम्पकी गर्न आग्रह गर्दछौँ।’

Esewa
Crest

सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र दाबी फर्छ्यौट गरी सहयोग गरिदिन कम्पनीले आग्रह गरेको छ। तोकिएको अवधिभित्र सम्पर्कमा नआउने बीमितको दाबी फाइल बन्द गरिने पनि कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS