IME Life New

नेप्सेमा एभरेष्ट बैंकको ऋणपत्र सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट बैंकको ऋणपत्र २०९१सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबीच १० वर्ष अवधि भएको ७.५० प्रतिशत व्याजदर भएको ऋणपत्र सूचिकृत भएको हो ।

नेप्सेमा एभरेष्ट बैंकको ऋणपत्र २०९१ अंकित तथा चुक्ता मूल्य १ हजारको कुल ३०,००,००० कित्ता ऋणपत्र सूचीकरण भएको हो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचिकृत भएको हो ।

Esewa
Crest

सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो कारोबार दिनवाट उक्त ऋणपत्रको दोस्रो बजारमा कारोवार शुरु हुनेछ ।

1745219963290

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS