IME Life New

नबिल बैंकको मोबाइल एप्समा देखिएको समस्या समाधान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक लिमिटेडको मोबाइल बैंकिङ एप्समा बिहीबार राति देखिएको प्राविधिक समस्या समाधान भएको छ। बैंकका अनुसार राती करिब ८ः३० बजेदेखि देखिएको समस्या एक घण्टामा समाधान गरिएको हो।

एप्समा एक्कासी प्राविधिक गडबडी भएपछि बैंकले ग्राहकलाइ यसबारे सूचित गरेको थियो । साथै प्राविधिक समस्या समाधानको प्रयास भइरहेको जनाउँदै असुविधाका लागि ग्राहकसँग माफी समेत मागेको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS