IME Life New

बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन युनाइटेड अजोड इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले लामो समयदेखि भुक्तानी हुन बाँकी रहेका बीमिलाई सम्पर्कमा आउन आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो। कम्पनीमा प्राप्त भएका दाबी निवेदनहरुमध्ये लामो समयसम्म सम्पर्कमा नआएका बीमितलाई आवश्यक कागजपत्रसहित दाबी फर्छ्यौटका लागि सम्पर्क आउन कम्पनीले आग्रह गरेको छ।

Esewa
Crest

त्यस्ता बीमितले आवश्यक कागजपत्रसहित दाबी फर्छ्यौटका लागि कम्पनीका नजिकका उपशाखा कार्यालय, शाखा कार्यालय, प्रादेशिक कार्यालयलगायत कम्पनीको प्रधान कार्यालयमा सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख छ। सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्पत्ति बीमा, इन्जिनियरिङ बीमा, मोटर बीप्मा, मरिन बीमा तथा विविध बीमाअन्तर्गतका दाबीको भुक्तानी लिन आउन कम्पनीले आग्रह गरेको छ।

तोकिएको अवधिभित्र सम्पर्कमा नआउने बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS