IME Life New
GBIME

फेरिए राष्ट्र बैंकका सहप्रवक्ता, डिल्लीराम पोखरेलको ठाउँमा अब को ?

SPIL
Global College
Nepal Life

काठमाडौं । नेपाल राष्ट्र बैंकको सहप्रवक्ता फेरिएका छन्।

केन्द्रीय बैंकको सहप्रवक्ताको गर्भनरको कार्यालयका कामु निर्देशक सुमन नेउपानेलाई जिम्मेवारी दिइएको हो। उनलाई सूचना अधिकारीको जिम्मेवारी पनि दिइएको छ।

Crest

यसअघि राष्ट्र बैंकको सहप्रवक्ता डिल्लीराम पोखरेल थिए। सूचना अधिकारीको जिम्मेवारी भने डा भागवत आचार्यले निर्वाह गरिरहेका थिए। आचार्यलाई भने अब सहायक सूचना अधिकारीको जिम्मेवारी तोकिएको छ।

नवनियुक्त सहप्रवक्ता नेउपानेलाई ९८४१५३७०३१ सम्पर्क गर्न सकिन्छ।

हाल राष्ट्र बैंकको प्रवक्तामा भने रामु पौडेल रहेका छन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS