IME Life New
GBIME

स्वरोजगार लघुवित्तले घोषणा गर्यो लाभांश, बोनश र नगद कति ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। संस्थाको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको कुल १४ दशमलव ६२५०७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमध्ये १३ दशमलव ८९३८२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ७३१२५ प्रतिशत नगद लाभांश रहेका छन् ।

संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृती प्रदान गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

Crest
1741235078416

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS