IME Life New

स्वरोजगार लघुवित्तले घोषणा गर्यो लाभांश, बोनश र नगद कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। संस्थाको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको कुल १४ दशमलव ६२५०७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमध्ये १३ दशमलव ८९३८२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ७३१२५ प्रतिशत नगद लाभांश रहेका छन् ।

संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृती प्रदान गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

Esewa
Crest
1741235078416

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS