IME Life New

बीमा बोर्डबाट स्वास्थ्य संस्थालाई करिब साढे ३५ करोड दाबी रकम भुक्तानी (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई करिब साढे ३५ करोड रुपैयाँ दाबी रकम भुक्तानी गरेको छ।

बीमा बोर्डले एक सूचना जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पाँचौँ दाबी रकम भुक्तानी गरेको जानकारी गराएको हो। बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध २०८ वटा स्वास्थ्य संस्थालाई दाबी रकम भुक्तानी गरेको छ।

Esewa
Crest

ती स्वास्थ्य संस्थालाई ३५ करोड ४२ लाख ७ हजार ८१५ रुपैयाँ दाबी रकम भुक्तानी गरिएको बीमा बोर्डले जनाएको छ। बोर्डका अनुसार यो गत वैशाखदेखि असारसम्म दाबी रकम भुक्तानी गरिएको छ।

हालसम्म रुजु सम्पन्न भएको रकममात्र भुक्तानी पठाइएको बोर्डले स्पष्ट पारेको छ।

Fy_2081_82_5th_Reimburshment_Report2081

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS