IME Life New

सप्तरीको बोधेबरसाइनमा एशियन लाइफको शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सप्तरीको बोधेबरसाइनमा उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

बोधेबरसाइन नगरपालिका र आसपासको क्षेत्रका बीमितलाई जीवन बीमासम्बन्धी सेवा उपलब्ध गराउनका लागि एशियन लाइफ इन्स्योरेन्सले बोधेबरसाइन बजारमा कार्यालय सञ्चालनमा ल्याएको हो।

Esewa
Crest

बोधेबरसाइनका मेयर आतेशकुमार सिंह यादवले सोमबार औपचारिक रुपमा कार्यालयको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा एशियन लाइफका प्रदेश प्रमुख रामरुप सहनी, राजविराज शाखा प्रबन्धक विजय साह, उपशाखा प्रबन्धक जयनारायण महत्तो, वरिष्ठ एजेन्सी म्यानेजर, अभिकर्ता तथा स्थानीय बासिन्दाको सहभागिता थियो।

बीमामा पहुँचको दृष्टिकोणले कमजोर रहेको मधेश प्रदेशमा जीवन बीमा सेवा विस्तार गर्नका लागि कम्पनीले मधेश प्रदेशलाई प्राथमिकतामा राखेको छ। यही फागुनमा सर्लाहीको हरिपूर्वा नगरपालिकामा पनि कम्पनीले पहिलो जीवन बीमा कम्पनीका रुपमा कार्यालय सञ्चालनमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS