IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आज फागुन १५ गते ३१ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा लिसारा रिसेप्सन, भगवती बहाल, नक्साल, काठमाडौँमा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, नियमावली संशोधन सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गरेको छ ।

Crest

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २ गते एक दिनका लागि बकुक्लोज गरेको थियो। यस अनुसार फागुन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS