IME Life New

निर्जीवन बीमासम्बन्धी सातौँ टक सिरिज आज साँझ, यसरी हुन सकिन्छ सहभागी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स एन्ड रिस्क म्यानेजमेन्ट एसोसिएसन (निर्मा)ले आज साँझ टक सिरिज गर्ने भएको छ। निर्माको बीमासम्बन्धी यो सातौँ टक सिरिज हो।

यो टक सिरिजमा गुगल मिटबाट सहभागी हुन सकिन्छ। सिरिजमा सहभागी हुन meet.google.com/kbn-abxx-pkc मार्फत आबद्ध हुन सकिन्छ।

Esewa
Crest

यो सेसनमा निर्जीवन बीमाको वर्तमान अवस्थाका साथै अवसर र चुनौतीका विषयमा डा भिलास वाल्करको प्रस्तुतीकरण रहनेछ। उनी गोवा विश्वविद्यालयका प्रोफेसर एवं बीमा समीक्षकका रुपमा परिचित छन्।

डा वाल्करले ग्लोबल निर्जीवन बीमा व्यवसायको हालको अवस्थाबारे जानकारी गराउनेछन्। यो टक सिरिज साँझ ७ः३० बजेदेखि ८ः३० बजेसम्म १ घन्टासम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS