IME Life New

बीमा दाबी फर्छ्यौट गर्न आउन बीमितलाई एनएलजी इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले दाबी फर्छ्यौट गर्न आउन आफ्ना बीमितलाई आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दैै यस्तो आग्रह गरेको हो। गत असार मसान्तसम्ममा भएको क्षति तथा गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारणले भएको क्षतिमा बीमित वा बीमितका प्रतिनिधिमार्फत पर्न अएको बीमा दाबी सम्बन्धमा हालसम्म सर्भेयर र बीमा कम्पनीमा आवश्यक कागजात पेस नभएको कम्पनीले जनाएको छ।

Esewa
Crest

त्यस्ता बीमितलाई आवश्यक कागजातसहित कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी दाबी फर्छ्यौट प्रक्रिया अघि बढाउन कम्पनीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS