IME Life New

वार्षिकोत्सवको अवसरमा शिखर इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा रक्तदान कार्यक्रम गरेको छ । सोही अभियान अन्तर्गत कम्पनीको बुटवल शाखाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

शिखर इन्स्योरेन्स कम्पनी र नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदानमा व्यवसायी, बैंकर, कम्पनीका कर्मचारी तथा स्थानीयबासीहरुको सक्रिय सहभागितामा थियो ।

Esewa
Crest

डेङ्गुको प्रकोपका कारण रगत अभाव भएको अवस्थामा विभिन्न अस्पतालबाट रगत लिन आउनेहरु निराश भएर र्फकन बाध्य भएको बेला इन्स्योरेन्सले आफ्नो २० औं वार्षिक उत्सव पारेर रक्तदान आयोजना गरेको शिखर इन्स्योरेन्स बुटवलका प्रमुख विक्रम कार्कीले जानकारी दिए ।

बुटवलको दियालो फुडलाण्डमा भएको रक्तदानमा १०२ जनाले रक्तदान गरेको का थिए ।बुटवल रक्त सञ्चार केन्द्रका अनुसार अहिले अस्पतालमा उपचाररत डेङ्गीका गम्भीर बिरामीहरू बढेकाले रक्त सञ्चार केन्द्रमा रगतको अभाव देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS