IME Life New

हकप्रद शेयर निष्काशनका लागि एनएलजी इन्स्योरेन्सले  तय गर्यो बुक क्लोज मिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्रीका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले कात्तिक २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले १०ः६.२५६ को अनुपातमा अर्थात् १० कित्ता साधारण शेयर बराबर ६.२५६ कित्ताका दरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ ।

Esewa
Crest

एनएलजीको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज ९एलएस० क्यापिटल मार्केट रहेको छ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS