IME Life New

प्रथम त्रैमाससम्म कुन लघु जीवन बीमकको कति व्यापार ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिको प्रथम त्रैमास (साउन–असोज)सम्म लघु जीवन बीमकहरुले २२ करोड १३ लाख रुपैयाँको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ३ वटा लघु जीवन बीमकले ४ लाख ३० हजार ४५० वटा बीमालेख जारी गर्दै २२ करोड १३ लाख ५४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

Esewa
Crest

तथ्यांकअनुसार सर्वाधिक व्यापार गर्नेमा गार्डियन माइक्रो लाइफ रहेको छ। यो कम्पनीले २ लाख ९९ हजार ४५७ वटा बीमालेख जारी गरेर ८ करोड ७१ लाख ४६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा क्रेष्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनी असोजसम्म ८५ हजार ८३६ वटा बीमालेख जारी गर्दै ७ करोड ९७ लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी लिबर्टी माइक्रो लाइफले ४५ हजार १५७ वटा बीमालेख जारी गरेर ५ करोड ४४ लाख ५४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS