GBIME
IME Life

यूनाइटेड अजोड इन्स्योरेन्सको कृषि पशुपन्क्षी तथा जडिबुटी सम्बन्धी अन्तरक्रिया सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि पशुपन्क्षी तथा जडिबुटी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पर्वतको विहादी गाउँपालिकामा कम्पनीले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रम यूनाइटेड अजोड इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख गोपाल प्रसाद पौडेलको अधक्ष्यतामा सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तब्य पर्वत शाखाका कर्मचारी गणेश पौडेलले राखेका थिए ।

SKYWELL
Crest

कार्यक्रममा गण्डकी प्रदेश प्रमुखले निर्जीवन बीमासँगै कृषि पशुपन्क्षी तथा जडिबुटी बीमा सम्बन्धी प्रस्टाएका थिए । विहादी गाउँपालिका २ नम्बर वडाका वडा अधक्ष्य गणेश शर्मा पौडेलको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको सञ्चालन युनाइटेड अजोड इन्स्योरेन्स पर्वत शाखाका प्रमुख बिक्रम ढुंगानाले गरेका थिए । सो कार्यक्रममा बिहादि गाउपालिकाका करिब ६० कृषकहरुको उपस्थिति थियो ।

सोही कार्यक्रममा पशु बीमा गरेका कृषकलाई खादा ओडाएर पोलिसी हातैमा दिएर सम्मान गरिएको थियो । आफुले पोलिसी किन्दा कम्पनीले सम्मान गरेको देख्दा कृषहरु खुशी हुँदै कम्पनी प्रति आभार व्यक्त गरेका थिए ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS