IME Life New

किन खुल्दैन एशियन लाइफ इन्स्योरेन्सको वेबसाइट ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमक एशियन लाइफ इन्स्योरेन्सको आधिकारिक वेबसाइट बन्द भएको छ। साँझ करिब ६ बजेको समयमा वेबसाइट ब्राउज गर्ने प्रयास गर्दा वेबसाइट नखुलेको हो।

एशियन लाइफको वेबसाइट।

वेबसाइट नखुल्ने समस्या यो समाचार तयार पार्दा सम्म देखिएको छ। इन्स्योरेन्सले वेबसाइट बन्द हुनुको कारणबारे कुनै औपचारिक जानकारी दिएको छैन ।

Crest

अपडेटः

इन्स्योरेन्स खबरले समाचार प्रकाशन गरेको झण्डै दुइ घण्टा पछि बुधबार राति देखि वेबसाइट पुनः सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS