IME Life New

किन खुल्दैन एशियन लाइफ इन्स्योरेन्सको वेबसाइट ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमक एशियन लाइफ इन्स्योरेन्सको आधिकारिक वेबसाइट बन्द भएको छ। साँझ करिब ६ बजेको समयमा वेबसाइट ब्राउज गर्ने प्रयास गर्दा वेबसाइट नखुलेको हो।

एशियन लाइफको वेबसाइट।

वेबसाइट नखुल्ने समस्या यो समाचार तयार पार्दा सम्म देखिएको छ। इन्स्योरेन्सले वेबसाइट बन्द हुनुको कारणबारे कुनै औपचारिक जानकारी दिएको छैन ।

Esewa
Crest

अपडेटः

इन्स्योरेन्स खबरले समाचार प्रकाशन गरेको झण्डै दुइ घण्टा पछि बुधबार राति देखि वेबसाइट पुनः सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS