IME Life

नेपाल बैंकले आधारदरमा मात्र १.५% थपेर शेयर लोन प्रवाह गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कर्जाको माग बढ्न नसकेपछि अधिकांश बैंकहरुले ऋणको ब्याजदर सिंगल डिजिटमा झारेको छ। कतिपय बैंकहरुले त आधारदरमा १–२ प्रतिशतमात्रै प्रिमियम थपेर कर्जाको ब्याजदर निर्धारण गर्न थालेका छन्।

पछिल्लो समय शेयर बजार केही बढेको छ। शेयर धितो कर्जाको माग पनि बढ्दै गएको छ। बैंकहरुले शेयर धितो कर्जाको ब्याजदर सिंगल डिटिल निर्धारण गरेका छन्।

Prabhu
Crest

यसैबीच नेपाल बैंकले पनि शेयर धितो कर्जा आधारदरमा मात्र १.५ प्रतिशत प्रिमियम जोडेर प्रवाह गर्ने भएको छ। ‘तपाइँको शेयरको उच्चतम उपयोगका लागि…’ भन्ने नाराका साथ बैंकले आफ्ना सम्पूर्ण शाखाबाट शेयर धितो कर्जा प्रवाह हुने जनाएको छ।

सरल प्रक्रिया र सुलभ ब्याजदरमा शेयर धितो कर्जाको निर्णय ३ कार्य दिनभित्र हुने पनि बैंकले स्पष्ट पारेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS