IME Life New

नेपाल बैंकले आधारदरमा मात्र १.५% थपेर शेयर लोन प्रवाह गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्जाको माग बढ्न नसकेपछि अधिकांश बैंकहरुले ऋणको ब्याजदर सिंगल डिजिटमा झारेको छ। कतिपय बैंकहरुले त आधारदरमा १–२ प्रतिशतमात्रै प्रिमियम थपेर कर्जाको ब्याजदर निर्धारण गर्न थालेका छन्।

पछिल्लो समय शेयर बजार केही बढेको छ। शेयर धितो कर्जाको माग पनि बढ्दै गएको छ। बैंकहरुले शेयर धितो कर्जाको ब्याजदर सिंगल डिटिल निर्धारण गरेका छन्।

Esewa
Crest

यसैबीच नेपाल बैंकले पनि शेयर धितो कर्जा आधारदरमा मात्र १.५ प्रतिशत प्रिमियम जोडेर प्रवाह गर्ने भएको छ। ‘तपाइँको शेयरको उच्चतम उपयोगका लागि…’ भन्ने नाराका साथ बैंकले आफ्ना सम्पूर्ण शाखाबाट शेयर धितो कर्जा प्रवाह हुने जनाएको छ।

सरल प्रक्रिया र सुलभ ब्याजदरमा शेयर धितो कर्जाको निर्णय ३ कार्य दिनभित्र हुने पनि बैंकले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

25%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS