IME Life New

नेकोको यात्रा बीमा योजनाः स्वास्थ्य सुरक्षा देश बाहिर पनि देश भित्र पनि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमक नेको इन्स्योरेन्स लिमिटेडले नियमितरूपमा विदेश घुमघाममा जाने ग्राहकको सुविधालाई ध्यानमा राख्दै यात्रा बीमा योजना अन्तर्गत खेर नजाने यात्रा बीमा योजना ल्याएको छ । यस बीमा अन्तर्गत तपाई नेपाल बाहिर यात्रा गर्दा हुने निम्न अप्रत्याशित र आपतकालीन खर्चहरुको जोखिम बहन गर्ने सुविधा रहेको नेकोले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ।

बीमा योजना अन्तर्गत बहन गरिने जोखिम र सुविधाः

व्यक्तिगत दुर्घटना,

Esewa
Crest

आपतकाली उपचार खर्च र आपतकालीन उद्धार तथा हवाइ एम्बुलेन्स खर्च,

शवको सुपुर्दगी,

परिवारका एकजना सदस्यको यात्रा खर्च,

लगेज हराएको क्षतिपूर्ती,

व्यक्तिगत दायीत्व,

यात्रा ढिलाइ,

विमान अपहरण,

कानूनी खर्च,

बीमितसँगै यात्रारत परिवारको सदस्यको फिर्ती

यात्राकै क्रममा घरमा परिवारको कुनै सदस्यको निधन भएमा आपतकालीन फिर्ती

यस योजना अन्तर्गत बैदेशिक यात्रामा रहि रहँदा माथि उल्लेख भए अनुसारका सुविधाहरुको साथै यात्राबाट स्वदेश फर्किदा समेत महिनौंसम्म पनि थप स्वास्थ्य उपचार र दुई गुणा बीमाको सुविधा प्रदान गरिने नेको इन्स्योरेन्सले जानकारी दिएको ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS