IME Life New

बीमा सर्भेयरको परीक्षामा ३६ जना उत्तीर्ण (नामावलीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरको परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

प्राधिकरणले आज सूचना जारी गर्दै बीमा सर्भेयरको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। नतिजाअनुसार परीक्षामा कुल ३६ जना बीमा सर्भेयर उत्तीर्ण भएका छन्। उत्तीर्ण भएकाहरुले ५० देखि ९६ अंकसम्म प्राप्त गरेका छन्।

Esewa
Crest

प्राधिकरणले गत असार २७ गते बीमा सर्भेयरको परीक्षा सञ्चालन गरेको थियो। नतिजा बीमा प्राधिकरणको वेबसाइटमा पनि हेर्न सकिन्छ।

उत्तीर्ण भएकाहरुलाई बीमा सर्भेयर इजाजतपत्र लिन आउँदा एक प्रति हार्ड कपीसहित उपस्थित हुन प्राधिकरणले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS