Connect IPS
IME Life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गर्‍यो रू.४.७८ अर्ब बीमाशुल्क आम्दानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमक सगरमाथा लुम्बिनी इन्स्योरेन्सले एक वर्षको अवधिमा ४ अर्ब ७८ करोड रूपैयाँ कुल बीमाशुल्क आम्दानी गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ मा बीमा व्यवसायमार्फत् यो रकम आर्जन गरेको हो ।

यो बीमकले अघिल्लो आव २०७९।८० मा ३ लाख २९ हजार ९९६ वटा बीमालेखको बिक्रीमार्फत् कुल ४ अर्ब ५८ करोड २० लाख ३० हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कुल बीमाशुल्क आम्दानीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४.३२ प्रतिशतले वृद्धि गरेको छ।

Prabhu
Crest

इन्स्योरेन्सले प्रकाशन गरेको तथ्यांक अनुसार गत आवमा एक वर्षको अवधिभित्र बीमितले २ अर्ब ८३ करोड रूपैयाँ दाबी भुक्तानी समेत पाएका छन् । कसिलो अण्डरराइटिङका कारण इन्स्योरेन्सको दाबी भुक्तानीवापतको रकम अघिल्लो आवको तुलनामा कमि आएको छ। अघिल्लो आव २०७९।८० मा यो बीमकले कुल ३ अर्ब ९ करोड रूपैयाँ दाबी भुक्तानी गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS