GBIME
IME Life

नेपाल माइक्रो इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी दिएको छ । कम्पनीले स्व. ईशान गेलाङको परिवारलाई दाबी वापतको रकम हस्तान्तरण गरेको हो । उनको दुर्घटनामा परि मृत्यु भएको थियो ।

कम्पनीले लुम्बिनी आवासीय माध्यमिक बिद्यालयमा अध्यनरत सम्पूर्ण बिद्यार्थीको सामूहिक दुर्घटना बीमा गरेको थियो । सोही अनुरुप कम्पनीले बीमा गरेको ७ दिनमा उक्त विद्यालयका एक बालक ईशान गेलाङको दुर्घटना भई मृत्यु भएको हुँदा कम्पनीले सोही वापत १ लाख १० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी दिएको हो ।

SKYWELL
Crest

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS