IME Life New

सात दिनभित्र भुक्तानी हुन बाँकी दाबी फरख फारख गर्न नेसनल इन्स्योरेन्सको बीमितलाई आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेसनल इन्स्योरेन्सले भुक्तानी हुन बाँकी दाबीहरु फरख फारख गर्न आउन बीमितहरुलाई सूचित गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी कम्पनीबाट जारी बीमालेखको भुक्तानी हुन बाँकी दाबी लिन आउन बीमितहरुलाई आग्रह गरेको हो। यसका लागि ७ दिनको म्याद दिइएको छ।

Esewa
Crest

तोकिएको अवधिभित्र आवश्यक रहेका सम्पूर्ण दाबीसम्बन्धी कागजात बुझाइ दाबी फरख फारख गर्न कम्पनीले आग्रह गरेको छ। दिइएको समयसीमाभित्र बीमितले नबुझाएमा दाबीसम्बन्धी फाइल बन्द गरिने कम्पनीले जनाएको छ।

बीमालेख दाबीसम्बन्धी जानकारी कम्पनीका शाखा कार्यालयमा सम्पर्क राखी वा कम्पनीको वेबसाइटमा हेर्न सकिने सूचनामा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS