GBIME
IME Life

निर्जीवन बीमा व्यवसायमा सिद्धार्थ प्रिमियरको बजार हिस्सा सर्वाधिक हुँदा अरुको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्ष ८०/८१को जेठ महिनामा अर्थात् १ महिनामा नेपालमा संचालित १४ निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४५ करोड कुल बीमा शुल्क आर्जन गरेका छन् । १४ कम्पनीमध्ये जेठ महिनामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले सर्वाधिक बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ४८ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । १४ जीवन बीमा कम्पनीमा कम्पनीको बजार हिस्सा १३.९३ प्रतिशत रहेको छ ।

त्यस्तै दोश्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कुल ४० करोड ८२ लाख बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा ११.८२ प्रतिशत रहेको छ ।

SKYWELL
Crest

त्यस्तै तेश्रोमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३५ करोड ५५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा १०.२९ प्रतिशत रहेको छ ।

१४ कम्पनीमध्ये सबै भन्दा कम नेशनल इन्स्योरेन्सले जेठ महिनामा ७ करोड ५६ लाख बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा २.१९ प्रतिशत रहेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS