काठमाडौं । प्रभु इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा सुष्मा शर्मा (वस्ती) नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको हिजो असार ६ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई स्वातन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
1718954453811प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।