IME Life New

बीमा सर्भेयरलाई सूची दर्ता गर्न प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान गरेको छ । यस कम्पनीबाट जारी बीमालेख बमोजिम आर्थिक वर्ष २०८०/८२ मा पर्न आउने दाबीहरूको क्षति, सर्वेक्षण तथा मुल्याङकन गर्नका लागि नेपाल बीमा प्राधिकरणबाट सर्भेयर इजाजतपत्र प्राप्त गरी बहाल रहेका ईच्छुक व्यक्ति वा संस्थालाई सूची दर्ता गर्न आह्वान गरेको हो ।

ईच्छुकले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र कार्यालय समयमा कम्पनीको मुख्य कार्यालय धनगढी कैलाली वा बागमति प्रदेश कार्यालय गुसिंगला ललितपुरमा अथवा कम्पनीको इमेल ठेगानामा सूची दर्ताका लागि निवेदन दिनुपर्नेछ

Esewa
Crest

सूचीकरण हुन ईच्छुक सर्भेयरले नेपाल बीमा प्राधिकरणबाट प्राप्त गरेको सर्भेयर इजाजत प्रमाणपत्रको प्रतिलिपि, फर्म वा कम्पनीको दर्ता प्रमाणपत्रको प्रतिलिपि, प्यान नम्बर तथा मूल्य अभिबृद्धि कर प्रमाणपत्रको प्रतिलिपि, व्यक्ति, फर्म तथा कम्पनीको अद्यावधिक विवरण, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS