IME Life New

बीमितलाई दाबी भुक्तानी बुझिलिन नेको इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमितहरूलाई आर्थिक वर्ष २०८०/८१ वैशाख मसान्त सम्मको बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ । हालसम्म यस कम्पनीमा वा बीमा सर्भेयरलाई दाबी फछ्र्यौट गर्न आवश्यक कागजात पेश नभएको वा कम्पनीको सम्पर्कमा नआएका बीमितहरुलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको सम्पर्कमा आउन आग्रह गरेको छ ।

कम्पनीको केन्द्रीय कार्यालय, नजिकको शाखा कार्यालय वा बीमा सर्भेरकोे सम्पर्कमा आई दाबी भुक्तानी प्रक्रिया अगाडी बढाउन कम्पनीले आग्रह गरेको तोकिको समयमा कम्पनीको सम्पर्कमा नआएको अण्डामा बीमितको दाबी फाइल बन्द गरिने जनाएको छ ।ख

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS