Connect IPS
IME Life

स्वास्थ्य बीमा कार्यक्रमका लागि साढे ७ अर्ब विनियोजन, नागरिकको पहुँच सुनिश्चित गर्ने लक्ष्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि साढे ७ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ। सदनको संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यसबारेमा जानकारी गराएका हुन्।

Prabhu
Crest

स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरेर स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने लक्ष्य सरकारले राखेको छ। ‘स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमा कार्यक्रमको दोहोरोपन हटाइनेछ’, उनले भने।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS