IME Life New

स्वास्थ्य बीमा कार्यक्रमका लागि साढे ७ अर्ब विनियोजन, नागरिकको पहुँच सुनिश्चित गर्ने लक्ष्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि साढे ७ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ। सदनको संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यसबारेमा जानकारी गराएका हुन्।

Esewa
Crest

स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरेर स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने लक्ष्य सरकारले राखेको छ। ‘स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमा कार्यक्रमको दोहोरोपन हटाइनेछ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS