IME Life New

चुक्तापुँजी पुर्याउन यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रदको बाटो रोज्यो, कति ल्याउने भयो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी पुर्याउने हकप्रद शेयर जारी गर्ने बाटो रोजेको छ।

कम्पनी सञ्चालक समितिको जेठ ९ गते बसेको बैठकले २०८१ असार मसान्तभित्र प्राधिकरणबाट प्राप्त निर्देशनबमोजिम चुक्तापुँजी पुर्याउन हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।

Esewa
Crest

कम्पनीले हालको चुक्तापुँजीको १००ः१५ अनुपातमा अर्थात १५ प्रतिशत हकप्रद शेयर ल्याउने निर्णय गरेको छ। यो हकप्रद शेयर ल्याउन स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेस गर्ने निर्णय पनि कम्पनीले गरेको छ।

बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस गर्ने निर्णय कम्पनीले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS