Connect IPS
IME Life

प्रभु इन्स्योरेन्सको अध्यक्षमा मल्ल चयन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् ।  आज बसेको संचालक समितिको बैठकले मल्ललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो।

कम्पनीको वैशाख २० गते सम्पन्न २८ औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनी समूहबाट संचालकमा राहुल थोकर लामा र मिजास भट्टचन र साधारण शेयरधनी समूहबाट रामेश्वर सापकोटा,राजेन्द्र मल्ल र साङ्गे लामालाई निर्वाचित गरेको थियो ।

Prabhu
Crest

मल्ल निर्जीवन व्यवसायी संघका अध्यक्ष र नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष हुन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS